दफा ४५१
विदेशीलाई बन्धकी दिन नसकिने

नेपाल सरकारको पूर्व स्वीकृति विना कसैले पनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्ति बाहेक अन्य विदेशी व्यक्तिलाई अचल सम्पत्ति बन्धकी दिन पाउने छैन ।